सहमतिमै नेतृत्व चयन गर्न सभापति देउवाको आग्रह

विराटनगर- नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले सहमतिमा अधिवेशन सम्पन्न गर्न पार्टी नेताहरूलाई आग्रह गरेका छन् । पार्टीलाई एक गराउनु अहिलेको चुनौति रहेकाले सहमतिबाटै अधिवेशन सम्पन्न गर्न उनको आग्रह छ ।सुनसरीको देवानगन्ज गाउँपालिकाले निर्माण गरेको गाउँपालिका भवन उद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन् । देउवाले भने, ‘बाँकी रहेका अधिवेशनहरू सहमतिमा होस् । सहमति हुनै नसकेमा […]

सम्बन्धित सामग्री

महाधिवेशनस्थलमा आइपुगे सभापति देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशनस्थलमा आइपुगेका छन् । केहीबेरअघिबाट सुरु भएको महाधिवेशनको उद्घाटनसत्रमा सभापति देउवा आइपुगेका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आएका छन् । नेपाली कांग्रेसको १४ औं शुक्रबारबाट राजधानीमा सुरु भएको छ । पार्टीको नयाँ नेतृत्व चयन गर्ने यो महाधिवेशनमा आज उद्घाटनसत्रका कार्यक्रमा मात्रै हुनेछन् ।

कांग्रेस महाधिवेशन: देउवा पक्ष बलियो देखिँदै

काठमाडौं, मंसिर ८ । कांग्रेस महाधिवेशनबाट नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरूको विशेष चासो रहेको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको नतिजा आउन थालेसँगै सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । प्रारम्भिक नतिजामा केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि आफ्नो पक्षको बढी निर्वाचित भएपछि सभापति देउवा हौसिएका छन् । केन्द्रीय निर्वाचन समितिले जानकारी दिएअनुसार मंगलबार साँझसम्म ५६ जिल्लामा […]

काँग्रेस १४  औं महाधिवेशनमा देउवा पक्ष बलियो देखिँदै

काँग्रेस महाधिवेशनबाट नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरूको विशेष चासो रहेको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको नतिजा आउन थालेसँगै सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । प्रारम्भिक नतिजामा केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि आफ्नो पक्षको बढी निर्वाचित भएपछि सभापति देउवा हौसिएका छन् ।केन्द्रीय निर्वाचन समितिले जानकारी दिएअनुसार मंगलबार साँझसम्म ५६ जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ । सभापति देउवाको महाधिवेशन केन्द्रित गरी गठन गरिएको सचिवालयले जानकारी दिएअनुसार प्रा

पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छः सभापति देउवा

गण्डकी– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन्। नेपाली कांग्रेस पोखरा महानगरपालिका–१७ एकाइ समितिद्वारा आज पोखरामा आयोजित प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यको सम्मान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टी एक भएमा कसैले हराउन नसक्ने बताए। पार्टी महाधिवेशनको चरणमा रहेको उल्लेख गर्दै उनले सकेसम्म एकता गरी सर्वसम्मत नेतृत्व चयन र नसकेमा […]

पार्टी एक भएमा कसैले हराउन सक्दैन : सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन् । नेपाली काँग्रेस पोखरा महानगरपालिका–१७ एकाइ समितिद्वारा आज पोखरामा आयोजित प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यको सम्मान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टी एक भएमा कसैले हराउन नसक्ने बताए । पार्टी महाधिवेशनको चरणमा रहेको उल्लेख गर्दै उनले सकेसम्म एकता गरी सर्वसम्मत नेतृत्व चयन र नसकेमा प्रजातान्त्रिक प्रणालीबाट सौहार्द रुपमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । जित हार