निर्मला हत्या छानविन समितिले संकलन गर्यो ५ जनाको रगतको नमुना
काठमाडौँ । निर्मला हत्या अनुसन्धान गर्न गठन गरिएको डीआईजी नेतृत्वको समितिले ५ जनाको रगतको नमुना संकलन गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोकी डीआईजी दुर्गा सिंह नेतृत्वको समितिले दुई भारतीयसहित ५ जनाको रगतको नमुना संकलन गरेर
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना जति पुरानो हुँदै छ उति नै अनुसन्धान जटिलता पनि थपिँदो छ । नेपाल प्रहरीको अनुसन्धानको छवीमा असर पु¥याएको यो घटनाको अनुसन्धान अहिलेसम्म किनारा लाग्न सकेको छैन । २०७५ सालदेखि यता हरेक गृहमन्त्री र आईजीपीको परिवर्तन सँगसँगै सबैको स्मरणमा आउने गरेको निर्मला हत्या प्रकरण मन्त्री रवि लामिछानेको पदवहाली सँगै […]
The post निर्मला हत्या: अनुसन्धान र प्रतिष्ठा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । निर्मला हत्या प्रकरणमा अनुसन्धानका लागि फेरी नयाँ समिति गठन भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनका आधारमा अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले नयाँ अनुसन्धान समिति गठन गरेको हो । गृहमन्त्रीको कार्यभार सम्हाल्दा नै लामिछानेले निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको थियो । गृहमन्त्रीको निर्णय कार्यान्वयनका क्रममा […]
काठमाडौं, पुस १६ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डीआइजी) दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले घटनाको अनुसन्धानका लागि डीआइजी सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिए। […]
काठमाडाैं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डिआइजी) पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले घाटनाको अनुसन्धानका लागि डिआइजी सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिए । डिआइजी […]
The post निर्मला हत्या प्रकरणमा अनुसन्धान गर्न डिआइजीको नेतृत्वमा समिति गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
१५ पुस, काठमाडौं । निर्मला हत्या प्रकरणमा अनुसन्धानका लागि फेरि नयाँ समिति गठन भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनका आधारमा अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले नयाँ अनुसन्धान समिति गठन गरेको हो । गृहमन्त्रीको कार्यभार सम्हाल्दा नै लामिछानेले निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । गृहमन्त्रीको निर्णय […]
काठमाडौं । कञ्चनपुर उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज मंगलबार चार वर्ष पुगेको छ । हत्या भएको चार वर्षसम्म पनि हत्यारा पत्ता लाग्न सकेको छैन् । प्रहरीले गम्भीर रूपमा लिएको निर्मला हत्या प्रकरणलाई अनुसन्धान जारी राखे पनि हत्यारा अझै पत्ता लगाउन सकेको छैन । यो घटनामा सबैभन्दा बढी छानबिन समिति बनाएर […]
काठमाडौँ, २४ पुस। कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा जोडेर प्रहरीले अनुसन्धान गरिरहेका एक जना भारतीय नागरिक धरौटीमा छुुटेका छन् । हिजो (शुक्रबार) जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अभद्र व्यवहार मुद्दा चलाइएका भारतीय नागरिक अली हुसेनलाई एक हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले कानूनी प्रावधान बमोजिम उनलाई एक हजार धरौटीमा […]
धनगढी । कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा जोडेर प्रहरीले अनुसन्धान गरिरहेका भारतीय नागरिक धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार अभद्र व्यवहार मुद्दा चलाइएका भारतीय नागरिक अली हुसेनलाई एक हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । उनलाई निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिइएको थियो । उनको डीएनएसमेत परीक्षणका लागि पठाइएको थियो […]
काठमाडौँ । निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एकजना भारतीय नागरिक पक्राउ गरेको छ । भारतीय अलि थरका नागरिक भएको प्रहरीले जानकारी गराएको छ । उनको बारेमा थप विवरण प्रहरीले अहिलेसम्म दिएको छैन । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मलाको २०७५ साउन ११ गते शव फेला परेको थियो । उनी त्यसको अघिल्लो दिनदेखि […]