दिनभरिका १० मुख्य समाचार

नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेको छ। सभामुख देवराज घिमिरेले शनिबार बोलाएको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा कांग्रेसकी सचेतक सुशीला थिङले सो अडानमा आफूहरु कायमै रहेको बताएकी हुन। यता सत्तारुढ दलहरु नेकपा एमाले र रास्वपाले लामिछानेमाथिको सहकारी ठगी प्रकरणमा सांसदीय छानविन […]