डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

डोटी । डोटीको पूर्वी चौकी गाउँपालिका–७ पोखरीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सोमबार स्थानीय तिनट्टे भन्ने ठाउँमा से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गौरीगङ्गा नगरपालिका–४ कैलाली घर भएका ट्याक्टर चालक ज्ञानबहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । दुर्घटनामा अछामको चौर पाटी गाउँपालिका–३ का नरबहादुर […]

सम्बन्धित सामग्री

गुल्मीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, जिप पल्टिएर ५ जना घाइते

गुल्मी : गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।सत्यवती गाउँपालिका वडा नम्वर ६ मा जुनियाँबाट खैरेनीतर्फ जाँदै गरेको लु३त ३९९ नम्बरको ट्याक्टर पल्टिएको हो।दुर्घटनामा रुरुक्षेत्र गाउँपालिकाका-५ का अन्दाजी ३५ वर्षीय दीपक माझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।यसैबीच सत्यवतीमै लु२च १४६८ नम्बरको जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। सत्यवती गाउँपालिका खैरेनीबाट लिम्घातर्फ जाँदै गरेको जिप ढाडबैरामा दुर्घ