पियुस र सुनैना टिन वल्र्ड नेपाल

पियुस अग्रवाल र सुनैना क्षेत्रीले राजधानीमा आयोजित मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल २०२२ को उपाधि चुमेका छन्। फेलिज इन्टरनेशनलद्वारा आयोजित प्रतियोगीतामा पियुसले पर्सनालिटी र कन्जिन्यालिटी तथा सुनैनाले मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइसको उपउपाधि पनि जिते। प्रतियोगीतामा सुजल संग्रौला र दीक्षा उपाध्याय फष्ट तथा सुरज रसाइली र बिदिसा श्रेष्ठ सेकेन्ड रनर्सअप भए। प्रतियोगीताका शिर्ष […]

सम्बन्धित सामग्री

ग्लोकल टिन हिरोको आवेदन

‘ग्लोकल टिन हिरो नेपाल २०२३’ को नवौं संस्करणको लागि आवेदन खुल्ला गरिएको छ । किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने गोल्छा ग्रुपद्वारा प्रस्तुत ‘ग्लोकल टिन हिरो नेपाल २०२३’ सेप्टेम्बर १, मा हुने बताइएको छ । ‘ग्लोकल टिन हिरोे नेपाल’ शिक्षा, उद्यमशीलता, कूटनीति, एवम् अन्य विविध […]

नवौं संस्करणको ग्लोकल टिन हिरो नेपालको आवेदन खुल्ला

ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौं संस्करणको लागि आवेदन खुला भएको छ । यस वर्षको ग्लोकल टिन हिरो नेपाल आगामी सेप्टेम्बर १ मा हुनेछ ।  ग्लोकल टिन हिरोमा किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिने जनाइएको छ ।  सन् २०१५ मा काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर सुरु भएको...

ग्लोकल टिन हिरोमा डिसहोमको पार्टरसिप

नेपालभरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै उनीहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना गरिने  ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ ।नेपाल भरबाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीहरुले आवेदन दिएका मध्ये ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाइनलमा पुगेका छन्। सेप्टेम्बर १, २०२२ सोल्टी होटलमा हुने सम्मेलन र अवार्ड कार्यक्रम मार्फत ग्लोकल टिन हिरो २०२२ नेपाल बिजेताको नाम घोषणा गरिने जनाइएको छ ।प्रतिस्पर्धामा आशिष शाह,

नेपाल टिन लिडर्सको तेस्रो ब्याचलाई प्रमाणपत्र वितरण

नेपाल टिन लिडर्सको तेस्रो ब्याचको ग्राजुयसन तथा चौथो ब्याचको स्वागत समारोह सम्पन्न भएको छ। दरबारमार्गस्थित एक होटलमा शनिबार पूर्वप्रधानमन्त्री भीम रावलको प्रमुख आतिथ्यतामा ग्राजुयट भएकाहरुलाई प्रमाणपत्र वितरण गरिएको हो। कार्यक्रममा बोल्दै...

कम्युनिष्ट भएकाले टिन पाएनौँ : मतदाता‚ आवश्यकतानुसार दिएका छौँ : वडाध्यक्ष

दाङ : शान्तिनगर गाउँपालिका-२ अमुवाकोटका ७१ वर्षीय नन्दलाल विकले आफूले टिन नपाएको गुनासो गरेका छन्। उनले पटक पटक वडामा निवेदन दिएर वडाध्यक्ष सहितको टोली आई सबै नापेर लगे पनि अहिलेसम्म टिन नपाएको बताए।‘मैले टिनका लागि ३/४ पटक वडामा निवेदन दिएँ‘, उनले भने,‘ अब पाइन्छ भन्दै हामीलाई ढाँट्ने काम मात्र भयो। गाउँका केही व्यक्तिले टिन पाए। त्यो पनि उनीहरू कांग्रेस भएकाले हामी कम्युनिष्ट भएका व्यक्तिले पाएनौँ। के हामी यहाँका नागरिक होइनौँ। सरकार हामी सबैको होइन?’ त्यस्तै

‘मिस टिन युनिभर्स’मा नेपालको प्रतिनिधि श्रीयङ्का

दुबईमा आयोजना हुने ‘मिस टिन युनिभर्स २०२२’ मा नेपालको प्रतिनिधित्व श्रीयङ्का थापाले गर्ने भएकी छन् । अभ्यानी प्रोडक्सनद्धारा आयोजित मिस नेपाल टिन अन्तर्गतको ‘मिस टिन युनिभर्स २०२१’ को ताज जितेसँगै श्रीयङ्काले ‘मिस टिन युनिभर्स २०२२’ मा सहभागीको अवसर प्राप्त गरेकी हुन् । २ देखि ७ मार्चसम्म आयोजना हुने ‘मिस टिन युनिभर्स’ मा नेपालसहित विभिन्न २५ राष्ट्रका सुन्दरीहरुको सहभागिता रहनेछ । मिस टिन युनिभर्समा यो नेपालको पहिलो सहभागिता रह

मिस टिन युनिभर्समा श्रीयंकाले नेपालको प्रतिनिधित्व गर्ने

मिस टिन युनिभर्स नेपाल श्रीयंका थापाले मार्च २–७ सम्म दुबईमा हुने मिस टिन युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्। उक्त प्रतियोगितामा विभिन्न २५ राष्ट्रका प्रतिष्पर्धीहरुले भाग लिनेछन्। प्रतियोगिताका लागि आफ्नोतर्फबाट सम्पुर्ण...

प्राञ्जल चालिसे बने ‘ग्लोकल टिन हिरो २०२१’

काठमाडौं । काठमाडौंका प्राञ्जल चालिसेले ‘वाइ वाइ ग्लोकल टिन हिरो २०२१’ को उपाधि हात पार्न सफल भएका छन् । ग्लोकलद्वारा आयोजित ‘वाइ वाइ ग्लोकल टिन हिरो २०२१’ का अन्तिम ६ प्रतिस्पर्धाबाट प्राञ्जलले उक्त उपाधि जित्न सफल भएका हुन् । वाइ वाइ ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी अनुराग चापागाईँ यूटुबर, दीपक सुतिहार सामाजिक उद्यमी, खुस्बु भण्डारी वन्यजन्तु संरक्षणवादी, नेहा गुरुङ सामाजिक अभियन्ता, र प्राञ्जल चालिसे टेक्नोप्रेनर बीच प्रतिस्पर्धा भएको थियो । किशोर किशो

वाई वाई ग्लोकल टिन हिरोका लागि आवेदन खुला

वाई वाई ग्लोकल टिन हिरोका लागि आवेदन खुला गरिएको छ । यो मञ्चमार्फत किशोर किशोरीहरूका कार्यहरूलाई पहिचान मात्र नगरी उनीहरूको प्रतिभा उजागर गर्न पनि मद्दत गरिन्छ ।आयोजकले पत्रकार सम्मेलन गरी सातौँ संस्करणको लागि आवेदन खुला गरिएको जनाइएको हो । गत वर्षझै यस वर्षपनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रूपमा २०२१ सेप्टेम्बर १ मा हुने अन्लाइन […]

वाईवाई ग्लोकल टिन हिरो नेपाल सातौं संस्करणका लागि आवेदन खुल्ला !

काठमाडौं । ‘वाईवाई ग्लोकल टिन हिरो’ सातौं संस्करणका लागि आवेदन खुल्ला भएको छ । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम वाईवाई ग्लोकल टिन हिरोका लागि आवेदन खुल्ला भएको हो ।गत वर्षझै यस वर्षपनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा सेप्टेम्बर १ मा हुने अनलाइन अवार्ड महोत्सव र सम्मेलन मार्फत घोषणा गरिने बताइएको छ । यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थ