धनुषामा योग शिविरका नाममा जग्गा कब्जा

धनुषा । प्रदेश २ को राजधानीको केन्द्रमा रहेको जनकपुरधामस्थित एक सार्वजनिक गुठीको जग्गा कौडीको भाउँमा ठेक्कामा लिएर  अतिक्रमण गरेका छन्। जनकपुर उपमहानगरपालिका( ८ स्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को ठीक सामुन्ने ...