संसद् भवन अगाडि सिलिन्डर बम विस्फोट

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आज (शुक्रबार) बिहान २ बजे सिलिन्डर बम विस्फोट गराइएको छ । शुक्रबार बिहान २ बजेको घटना भए पनि प्रहरीले यसलाई गोप्य राखेको थियो । यसबारे प्रहरीले गोप्यरुपमा अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार एक जना व्यक्तिले सिलिन्डर आगो लगाएर विस्फोट गराएका हुन् । विस्फोट कसले गराएको भन्नेबारे केही खुलेको […]