एन्फा टेक्निकल सेन्टरबारे छलफल गर्छौः उपाध्यक्ष खड्का

कास्कीको माछापुच्छ«े गाँउपालिका भिंडाबारी निर्माणाधिन एन्फा टेक्निकल सेन्टरको विषयमा अखिल नेपाल फुटबल संघ(एन्फा)का बरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काले सेन्टरको यथार्थ बुझ्न स्थानीयसँग छलफल गर्ने बताएका छन्। उनले योजना रद्द भईनसकेको जनाउँदै स्थानीय सरोकारवा...