प्रश्नपत्र हुबहु प्रकरण छानबिन गर्न त्रिविले बनायो समिति

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानबिन समिति गठन गरेको छ । रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा. डा. पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानबिन गर्न समिति बनाइएको जानकारी दिए । उनका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएको छ । यो समितिलाई प्रतिवेदन बुझाउन एक साताको […]

सम्बन्धित सामग्री

हुबहु प्रश्नपत्र प्रकरण : छानबिन गर्न बन्यो समिति

काठमाडौं, ३० जेठ । त्रिभुवन विश्वविद्यालयको परीक्षामा अघिल्लो वर्षको प्रश्नपत्र दोहोरिएको विषय छानबिन गर्न समिति गठन गरिएको छ। हुबहु प्रश्नपत्र छानबिनका लागि प्रा.घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । नयाँ गठन भएको समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । स्नाकोत्तर तह मानविकी तथा समाजशास्त्र संकायको परीक्षामा दुई विषयको प्रश्नपत्र अघिल्लो […]