एसीसी वुमन्स प्रिमियर कपको तालिका सार्वजनिक, नेपालले पहिलो खेल हङकङसँग खेल्ने

काठमाडौं । मलेसियामा हुने एसीसी वुमन्स प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुने वुमन्स प्रिमियर कपको खेल तालिका मंगलबार सार्वजनिक गरेको हो । खेल तालिकाअनुसार नेपाल समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपालसहित हङकङ, भूटान र माल्दिभ्स छन् […]

सम्बन्धित सामग्री

एसीसी प्रिमियर लिग खेलेर महिला क्रिकेट टोली स्वदेश फर्कियो

७ फागुन, काठमाडौं । एसीसी प्रिमियर लिग खेलेर महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । मलेसियामा एसीसी वुमन्स प्रिमियर कप २०२४ खेलेर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको हो । नेपाली महिला क्रिकेट टोलीले  माल्दिभ्स र कुवेतसँग जितेको थियो भने सेमिफाइनलमा  मलेसियासँग हारेको थियो।

एसीसी वुमन्स प्रिमियर कप : एसिया कपमा पुग्न नेपालले मलेसियासँग खेल्ने

३ फागुन, काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनल खेलमा शुक्रबार घरेलु टोली मलेसियासँग खेल्ने छ  । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा बायोमास ओभलमा सुरु हुनेछ । यस खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी-२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका […]

सीताको हृयाट्रिकले नेपाल सेमिफाइनलमा

नेपाल एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । सीता रानामगरको हृयाट्रिक विकेटबाट प्रेरित नेपालले मलेसियामा भइरहेको प्रतियोगितामा बुधबार कुवेतलाई ८ विकेटले पराजित गर्‍यो ।

कुवेतलाई हराउँदै नेपाल एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनलमा

नेपाल मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कुवेतविरुद्ध नेपालकी सीताले लिइन् ह्याट्रिक विकेट

मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वाटरफाइनलमामा कुवेतविरुद्ध नेपालकी सीता रानामगरले ह्याट्रिक विकेट लिएकी छन् ।

एसीसी वुमन्स प्रिमियर कप: नेपाल र माल्दिभ्स भिड्दै

समूह ‘डी’ मा रहेको नेपाल २ खेलमा ४ अङ्कका साथ शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुगिसकेको छ।

एसीसी वुमन्स प्रिमियर कप : हङकङलाई ८ विकेटले हराउँदै नेपालको सुखद् सुरुआत

२७ माघ, काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप-२०२४ को पहिलो खेलमा नेपालले हङकङविरुद्ध ८ विकेटको जित निकाल्दै सुखद् सुरुआत गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित सेलांगुर टर्फ क्लबमा जितका लागि हङकङले दिएको ९४ रनको लक्ष्य नेपालले दुई विकेट गुमाएर १४.१ ओभरमै भेटाएको हो । नेपालको जितका लागि कप्तान इन्दु बर्माले एक छक्का र तीन चौकासहित ४० […]

एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले हङकङसँग खेल्दै

काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले पहिलो खेल आज हङकङसँग खेल्दैछ । मलेसियामा आजदेखि सुरु हुने प्रतियोगितामा नेपालले आज पहिलो खेलमा हङकङसँग खेल्न लागेको हो । मलेसियामा हङकङविरुद्ध नेपालकी कप्तान इन्दु वर्माले टस जितेर पहिला पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले फेब्रुअरी १० देखि १८ सम्म गर्ने प्रतियोगितामा […]

एसीसी वुमन्स प्रिमियर कप मलेसियामा हुने, नेपालसहित १६ टोलीले प्रतिस्पर्धा गर्ने

२६ पुस, काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप आगामी फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुने भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) बिहीबार वर्ष २०२४ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै महिला वुमन्स कपको मिति तय गरेको हो । टी २० फर्म्याटमा हुने प्रतियोगितामा कूल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, […]