काठमाडौं । २५६६ औं बुद्ध जयन्तीको अवसरमा नेपालस्थित श्रीलंकाको दुतावासमा बुद्ध जयन्ती मनाइएको छ । अखिल नेपाल भिक्षु महासंघको उपस्थितिमा दुतावासले बुद्ध जयन्ती मनाएको हो । भिक्षुहरुले बुद्ध बन्दना गरेर पञ्चशिल प्रार्थनासमेत गर्नु भएको थियो । सिंहल र नेपाली भाषामा भिक्षुहरुले धम्म देशना गर्नु भएको थियो । सो अवसरमा नेपालका लागि श्रीलंकाका राजदुत हिमाली अरुणातिलकाले […]