त्रिकोणात्मक क्रिकेट श्रृंखलाको तयारी सुरु

स्कटल्यान्ड, नामिविया र नेपालबीच हुने त्रिकोणात्मक एक दिवसीय श्रृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबारबाट अभ्यास सुरु गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपाली टिमले स्पेन भ्रमण सफल बनाउन प्रशिक्षण सुरु गरेको हो । एक साता अघि मात्र नेपाल फर्किएका  प्रशिक्षक डेभ ह्वाटमोरले यस नेपाल क्रिकेट संघले छानेको खेलाडीलाई समावेश गरेर तयारी सुरु गरेका हुन् । स्पेनमा जुलाई २० देखि ३० तारिखसम्म हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबि

सम्बन्धित सामग्री

अमेरिका जानुअघि क्यानडामा प्रशिक्षण गर्ने नेपालको तयारी

२८ चैत, काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकामा हुने नेपाल अमेरिका र ओमानबीच त्रिकोणात्मक शृंखला अघि नेपाल क्रिकेट टिमले क्यानडामा प्रशिक्षण गर्ने गरी नेपाल क्रिकेट संघ (क्यान)ले तयारी सुरु गरेको छ । क्यानका क्रिकेट म्यानेजर विनोद दासले क्यानडा क्रिकेट बोर्डका पदाधिकारीसँग एक चरणको छलफल हुँदा उनीहरू पनि सकारात्मक रहेको जानकारी दिए । नेपाली […]

लिग टू सिरिजका लागि नेपालको तयारी (फोटो फिचर)

१६ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत आगामी महिना युएईमा हुने त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाका लागि नेपाली टिमले तयारी सुरु गरेको छ । नेपाल, युएई र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित श्रृङ्खला मार्च १५ देखि २२ सम्म हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) आइतबार त्यसको तयारीका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेको छ […]

नेपालले ५० ओभरको अन्तर्राष्ट्रिय क्रिकेट खेल्न अझै कुर्नुपर्ने

११ असार, काठमाडौं । आगामी जुलाईमा आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले तयारी सुरु गरेको केही दिन मात्र भएको थियो । नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित उक्त सिरिज स्पेनमा हुने तय थियो । तर कोरोना महामारीका कारण यो सिरिज तत्कालका लागि स्थगित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् […]

त्रिकोणात्क क्रिकेट श्रृखंलाको तयारी सुरु

स्कल्यान्ड, नामिविया र नेपालबीच हुने त्रिकोणात्मक एक दिवसीय श्रृखंलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबारबाट अभ्यास सुरु गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपाली टिमले स्पेन भ्रमण सफल बनाउन प्रशिक्षण सुरु गरेको हो । एक साता अघि मात्र नेपाल फर्किएका प्रशिक्षक डेभ ह्वाटमोरले यस नेपाल क्रिकेट संघले छानेको खेलाडीलाई समावेश गरेर तयारी सुरु गरेका […]

त्रिकोणात्मक शृंखलाको तयारी सुरु

स्कटल्यान्ड, नामिबिया र नेपालबीच स्पेनमा तय भएको क्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबारबाट अभ्यास सुरु गरेको छ।

ट्राई–सिरिजको अभ्यास सुरु

स्कल्यान्ड, नामिबिया र नेपालबीच हुने त्रिकोणात्मक एक दिवसीय श्रृखंलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबारबाट अभ्यास सुरु गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपाली टिमले स्पेन भ्रमण सफल बनाउन प्रशिक्षण सुरु गरेको हो । एक साताअघि मात्र नेपाल फर्किएका प्रशिक्षक डेभ ह्वाटमोरले नेपाल क्रिकेट संघले छानेको खेलाडीलाई समावेश गरेर तयारी सुरु गरेका हुन् ।

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुर मैदानमा आजदेखि प्रशिक्षण सुरु भएको हो । प्रशिक्षण अगाडि गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आजदेखि तयारी सुरु भएको हो । स्पेनमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाका लागि नेपाली टोलीले मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा तयारी सुरु  गरेको छ । श्रृङ्खला आउँदो जुलाई अन्तिममा हुनेछ । नेपाल क्रिकेट सङ्घ क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएकोमा पृ...