काठमाडौं, जेठ ७ । स्थानीय तह निर्वाचन सम्पन्न भएको आज आठौं दिन हो । तर, देशका सुविधा सम्पन्न स्थानीय तहको रूपमा चिनिएको काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर र विराटनगरसहितका ठूला सहरका रूपमा चिनिएको महानगरहरूको अन्तिम मत परिणाम निर्वाचन सम्पन्न भएको ८औं दिनमा पनि आएको छैन । देशका ७ सय ५३ स्थानीय तहमा एकैपटक नयाँ नेतृत्व […]