तानाशाहको पत्नीप्रति यति घृणा किन ?

एक तानाशाहसँग विवाह गर्ने महिलालाई दुई चीज भरपुर पाउँछिन्-ऐशआरामले भरिएको जिन्दजी र घृणा । यस्ता महिलाहरु लोकतन्त्रको हत्या गर्ने यस्तो व्यक्तिको साथमा देखिन्छन्, जसले देशको अवस्था मात्र विगारेको हुँदैन, राजनीतिक विरोधीलाई मार्ने वा भग्न बाध्य बनाएको आरोप पनि लागेको हुन्छ । यो प्रष्ट छ कि तानाशाहसँग बिहे गर्ने महिलाहरुले आम मानिसको …