जुम्लामा लगातार हिउँ परेपछि स्थानीय प्रशासनले चोकचोकमा दाउरा बाल्न सुरु गर्‍याे

जुम्ला – जुम्लामा भारी हिमपात भएपछि स्थानीय प्रशासनले चोक चोकमा दाउरा बाल्न सुरु गरेको छ । जुम्लामा लगातार हिमपात भइरहेको छ । हिमपातका कारण चिसोले जनजीवन प्रभावित भइरहेको छ । चिसोले दुई दिनदेखि हवाई यातायात बन्द भएको छ भने कर्णाली राजमार्ग पनि आज बिहानदेखि अबरुद्ध भएकाे छ । मङ्गलवारदेखि निरन्तर हिउँ परेपछि स्थानीय प्रशासनले मुख्य चोकहरुमा दाउरा बाल्ने अभियान सुरु गरेको हाे । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार जुम्लाकाे मुख्य बजार बालमन्दिर, जिल्ल...

सम्बन्धित सामग्री

दुई दिन हिमपातपछि सिमकोटमा ढकमक्क हिउँ, बालबालिका भने दाउरा बेच्न सदरमुकामतिर…

शनिवार साँझ देशभरका विभिन्न क्षेत्रमा हिमपात भयो। हुम्लाको सदरमुकाम सिमकोट क्षेत्रमा पनि हिउँ पर्‍यो। सिमकोट क्षेत्रमा दुई दिन लगातार हिउँ परेको थियो। यहाँ हिउँ परेपछि सबैतिर हिउँले ढपक्पै ढाकिएको छ। आइतवार घाम लागेपछि हिउँको दृश्य झनै महमोहन देखिएको छ। यही मेसोमा बालबालिका भने सदरमुकामतिर दाउरा लिएर जाँदै गरेको बाटोमा देखियो।…