रातोपाटी ब्रिफिङ : सर्वोच्चद्वारा माधवलाई राहत, गतिहीन बन्यो देउवा शासन !

 आज २०७८ भदौ २९ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–आजका प्रमुख समाचारहरुमा देउवा शासनका ६० दिन, मन्त्रिपरिषद् बैठकका निर्णय, सहसचिवहरुको सरुवा, पशुपतिमा अख्तियार लगायत छन् ।१‍. देउवा शासनका ६० दिनप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको आज दुई महिना पुगेको छ । काँग्रेस सभापतिसमेत रहेका देउवाले सर्वोच्च अदालतको परमादेशबाट गत असार २९ गते पाँचौँ पटक मु