५२ संस्थाको नेतृत्वमा प्रधानमन्त्री, कुनैको २४ वर्षदेखि बैठक छैन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देृवाले डेढ महिनादेखि १७ मन्त्रालयको भारी बोकिरहेका छन् । एक्लो व्यक्तिले सिंगो सिंहदरबारलाई काँध थाप्नुपर्दा मन्त्रालय अस्तव्यस्त बनेका छन् । प्रधानमन्त्रीको व्यस्तताले कतिपय नीनिगत निर्णय नै अड्किएका छन् । यो त मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा आइपरेको बोझ भयो । तर, गणतन्त्रका कार्यकारी प्रधानमन्त्रीले हिजोका आलंकारिक राजामहाराजाले झैं विभिन्न संस्थाको नेतृत्व ओगट्न […]

सम्बन्धित सामग्री

सिंहदरबारको नयाँ बैठक कक्षमा मन्त्रिपरिषद् बैठक जारी

कञ्चनपुर, पुस ४ । सिंहदरबारको नयाँ बैठक कक्षमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । आज बसेको नियमित बैठक भूकम्पले क्षतिग्रस्त भवनलाई रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको भवनको नयाँ बैठक कक्ष बसेको हो । रेट्रो फिटिङ गरी तयार गरेको यस भवनमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकक्ष यसअघि नै सारिसकेका छन् । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय […]

मन्त्रिपरिषदको बैठक सुरु

मन्त्रिपरिषदको बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बैठक जारी छ।...

मन्त्रीपरिषद बैठक बस्दै

१६ माघ, काठमाडौं । मन्त्रीपरिषदको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहरबारमा बस्न लागेको हो । यो नियमित बैठक हो । नियमति बैठक भए पनि यसमा राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने छ।

राष्ट्रियसभा बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने

राष्ट्रियसभा बैठक स्थगित भएको छ । आजको लागि बोलाइएको बैठक भदौ २९ गते बुधबार बस्नेगरी स्थगित गरिएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए । यसअघि शनिबारको लागि बोलाइएको  प्रतिनिधि सभाको बैठक पनि स्थगित गरिएको थियो । प्रतिनिधि सभा बैठक पनि बुधबार बिहान ११ बस्ने गरि स्थगित गरिएको थियो । पछिल्लो समय निर्वाचन नजिकिएसँगै सांसदहरु गाउँघरमा पुग्ने गरेकोले सदनमा उपस्थित हुने संसद्को संख्या न्युन हुँदै गएको छ ।

गठबन्धनको बैठक सकिए लगत्तै मन्त्रीपरिषद् बैठक बस्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बिहान साढे १० बजेका लागि बोलाइए पनि सत्ता गठबन्धनको बैठक बसिरहेको कारण केही ढिलाइ हुने भएको छ । मन्त्रीहरु निर्धारित समयमै बालुवाटारमा भेला भएका छन् । गठबन्धनको बैठक सकिए लगत्तै मन्त्रिपरिषद बैठक सुरु हुने बताइएको छ । बालुवाटारमा जारी बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरू प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी

प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठक डाकिएन, के हुन्छ आजको बैठक ?

शुक्रबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । सामान्यतया संसद बैठक सञ्चालन पूर्व कार्यव्यवस्था समितिको बैठक बस्ने गरेपनि आजका लागि भने बैठक बोलाइएको छैन । आज बस्ने संसद बैठकका लागि संघीय संसदले प्रकाशन गरेको कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने र अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बीच भएको अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस भनी प्रस्ताव प्रस्तुत ग

प्रतिनिधि सभाको बैठक फेरि स्थगित, अर्को बैठक २ फागुनमा

प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । अब अर्को बैठक आगामी २ फागुनमा बस्ने भएको छ ।  संघीय संसदमा महासचिव डा. भरतराज गौतमले सूचनामार्फत बैठक बस्ने दिन र समय परिवर्तन...

सर्वदलीय बैठक बस्नुअघि सत्तारूढ दलको बैठक बस्दै

काठमाडौं । सत्तारूढ दलको बैठक आज दिन बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्दैछ । सर्वलदीय बैठक अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक बोलाउनु भएको हो । सर्वदलीय बैठक अघि विभिन्न राष्ट्रिय मुद्दामा सत्तारूढ दल भित्र साझा धारणा बनाउन गठबन्धनको बैठक बस्न लागेको स्रोतले बतायो । प्रधानमन्त्री देउवाको आह्वानमा आज ४ बजे सर्वदलीय बैठक बस्दैछ।

मन्त्रिपरिषद् बैठक लगत्तै बालुवाटारमा सत्ता गठबन्धनको बैठक

मन्त्रालयका नियमित एजेण्डामा निर्णय लिन नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सोमवार बस्ने भएको छ । दिउसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । मन्त्रिपरिषद्को नियमित बैठक भएकोले मन्त्रालयमा एजेण्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।  मन्त्रिपरिषद् बैठक लगत्तै सोमवार नै सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साझ ५ बजेका लागि बैठक बोलाइएको छ । राजदूत नियुक्ति लगायत समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक बोलाइएको स्रोतले बतायो  ।  प्रधानमन्त्री एवं नेपाली कां...

न्यायाधीशहरूको संयुक्त बैठक सुरू, फुलकोर्ट बैठक प्रभावित

सर्वोच्च अदालतका न्यायाधीशहरुको संयुक्त बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि फुलकोर्ट बैठक बोलाएकोमा न्यायाधीशहरुको संयुक्त बैठक सुरु भएको हो ।  न्यायाधीशको बैठकका कारण फुटकोर्ट बैठक प्रभावित भएको छ । यस्तै आज इजलास समेत बसेको छैन । प्रधानन्यायाधीशको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आइतबार न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो ।  आइतबारमात्रै नेपाल बार एसोसिएसनका कार्यसमिति सदस्यहरुले प्रधानन्यायाधीश