एसपीपी प्रकरणमा बदलाव : पहिले भागाभाग, अहिले जस लिने होड

३ असार, काठमाडौं । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपालको आवद्धताका लागि कसले माग गर्‍यो भनेर आरोप-प्रत्यारोपमा उत्रिएका राजनीतिक दलहरु अब कसले रोक्यो भन्ने जस लिने होडबाजी सुरु गरेका छन् । संसदको सबभन्दा ठूलो दल नेकपा एमाले बिहीबार दिनभर संसदमा एसपीपीलाई अगाडि बढाउन कांग्रेस नेतृत्वको सरकारले भूमिका खेलेको आरोप लगाउँदै थियो । तर, शुक्रबार […]

सम्बन्धित सामग्री

सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको आशंका

नेकपा (माओवादी केन्द्र) का सांसद देव गुरुङले सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको आशंका गरेका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले हालै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपीपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै फरक शीर्षकमा एसपीपी भित्रभित्रै सम्झौत गर्न लागिएको आशंका व्यक्त […]

सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको आशंका

नेकपा (माओवादी केन्द्र) का सांसद देव गुरुङले सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको आशंका गरेका छन् ।बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले हालै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपीपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै फरक शीर्षकमा एसपीपी भित्रभित्रै सम्झौत गर्न लागिएको आशंका […]

सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको छ: देव गुरुङ

उनले हालै परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले एसपीपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै फरक शीर्षकमा एसपीपी भित्रभित्रै सम्झौत गर्न लागिएको आशंका व्यक्त गरे।...

सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको छ : देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देव गुरुङले सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको आशंका गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हालै परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले एसपीपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै फरक शीर्षकमा एसपीपी भित्रभित्रै सम्झौत […]

एसपीपी सम्झौता केपी ओलीकै पालामा भएको माधव नेपालको दाबी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता केपी ओलीकै पालामा भएको दाबी गरेका छन् । अखिल नेपाल महिला संघ समाजवादीको कार्यक्रमलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै नेपालले ओली आफैँले गरेको सम्झौता अहिले थाहा छैन भनेर झुटो बोलेको बताए । उनले भने, ‘केपी ओलीकै पालामा एसपीपी सम्झौता भयो, तर अहिले थाहा […]

वामदेव गौतमको खुलासा : एसपीपी ओलीले अघि बढाएका हुन्

राष्ट्रियसभा सांसद वामदेव गौतमले अमेरिकी राज्य साझेदार स्टेट पाटर्नसिप प्रोग्राम (एमसपीपी) तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माओली नै अगाडि बढाएको ठोकुवा गरेका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले अहिले तत्कालीन काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेलामा एसपीपी सुरु भएको प्रसंग आएकाले आफुले त्यसबारे अध्ययन गर्दा ओली प्रधानमन्त्री भएको समयमा नै अघि बढेको पाएको बताएका हुन् ।‘अहिले जब एमालेका अध्यक्ष केपी ओलीले यो एसपीपी

अमेरिकासँग एसपीपी सैनिक सम्झौता हुँदैछ भनेर झुटो प्रचार गरियाे : प्रचण्ड

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता नहुने बताउनु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा रितबहादुर खड्काको स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले अहिले एसपीपी सैनिक सम्झौता हुँदैछ रे.. भनेर राष्ट्रवादको झुटो प्रचार गरिएको बताउनुभयो । उहाँले त्यस्तो कुनै सम्झौता नभएको र नहुने पनि बताउनुभयो । एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम बरु सन् २०१९ मै केपी शर्मा ओलीकै सरकारको पालामा भएको तथ्यहरू बाहिर आएको प्रचण्डको भनाइ छ । उह...

अमेरिकासँग कुनै पनि हालतमा एसपीपी सम्झौता हुँदैन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) हुन लागेको भनेर झुटो प्रचार भइरहेको बताएका छन्। रितवहादुर खड्का स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले अमेरिकासँग सैन्य सम्झौता हुँदैछ भन्ने प्रचार झुटो रहेको र त्यो कुनै पनि हालतमा नहुने दाबी गरेका हुन्। अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार हुँदैछ। हिजो जसले आत्मसमर्पण गरेर आज उनीहरु नै एसपीपी हुँदैछ रे भनेर भइनै स

प्रधानमन्त्री देउवाले एसपीपी सम्झौतामा तत्काल हस्ताक्षर नगर्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा तत्काल हस्ताक्षर नगर्ने बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसित भएको छलफलमा प्रधानमन्त्री देउवाले एसपीपीमा अहिले हस्ताक्षर नगर्ने बताएका हुन् । देउवाको छिट्टै हुने अमेरिका भ्रमणका बेला एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको थियो । त्यसका […]

एसपीपी सम्झौतामा पछि हटे देउवा

१ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा तत्काल हस्ताक्षर नगर्ने बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसित भएको छलफलमा प्रधानमन्त्री देउवाले एसपीपीमा अहिले हस्ताक्षर नगर्ने बताएका हुन् । देउवाको छिट्टै हुने अमेरिका भ्रमणका बेला एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको थियो । […]