युनिलिभरको नाफा १३८ प्रतिशतभन्दा बढीले उकालो, उत्पादन लागत घटाउँदै नाफा ८४ करोड ८१ लाख

काठमाडौं। बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले खुद नाफा उच्च दरले बढाएको छ। कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै