विश्वकप फुटबल फाइनल आज, अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा

काठमाडौं : फिफा विश्वकप–२०२२ को फाइनल खेल आइतबार हुँदैछ। राति पौने ९ बजे कतारको अल दायनस्थित लुसैल स्टेडियममा सुरु हुने खेलमा अर्जेन्टिना र फ्रान्स प्रतिस्पर्धा गर्दैछन्। क्रोएसियालाई हराएर अर्जेन्टिना र मोरक्कोलाई पराजित गर्दै फ्रान्स फाइनलमा पुगेका हुन्। पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएको थियो। दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गरेको थियो।समूह चरणको पहिलो खेलमा साउदी अरेबीयासँग अर्जेन्टिना २–१ पराजित भयो। त्य

सम्बन्धित सामग्री

विश्वकप फाइनल : दुवै टोलीकाे सुरुवाती–११ सार्वजनिक

दोहा – २२ औं संस्करणको कतार फिफा विश्वकपको फाइनलमा आज अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ।मोरोक्कोलाई पराजित गर्दै फ्रान्स र क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फाइनलमा भेट पक्का गरेका हुन्। अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फाइनललाई रोचक खेलको रुपमा हेरिएको छ। अर्जेन्टिना र फ्रान्सबीचको विश्वकप फुटबल फाइनल आइतबार राति ८: ४५ बजे लुसिल स्टेडियममा हुनेछ। फाइनलका लागि […]

विश्वकप फुटबल: फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया भिड्दै

नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुने खेलमा अर्जेन्टिनाले अघिल्लो पटकको उपविजेता क्रोएसियाको सामना गर्नेछ ।