त्रिविअन्तर्गतका क्याम्पसमा शुक्रबारदेखि भौतिक उपस्थितिमा पढाइ

कोरोना महामारीको जोखिमबाट बच्न विशेष सतर्कता अपनाई भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिइएको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए ।

सम्बन्धित सामग्री

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा भौतिक उपस्थितिमै पढाइको तयारी

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसमा पढाइ सुरु हुने भएको छ ।  त्रिवि कार्यकारी परिषद्को बैठकको निर्णयपछि  कोरोना संक्रमणका कारण रोकिएको पढाइ फेरि सुरु हुन लागेको हो।  त्रिविले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने जनाएको छ । भौतिक उपस्थितिमा सम्भव नभए अन्य वैकल्पिक विधि अपनाइनेछ । त्रिभु...