जनकपुरधाम – सर्लाहीमा दाइको हत्या गरेको आरोपमा प्रहरीले सहोदर भाइसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मंगलबार बिहान सर्लाहीको कबिलासी नगरपालिका–८ अर्गवा स्थित अर्गवा चौकबाट पश्चिम सलेमपुर नहर जाने कच्ची सडकको नजिकमा रहेको कुलोमा स्थानीय २४ वर्षीय अमरेन्द्र ठाकुरको शव फेला परेको थियो। सो घटनामा सर्लाही प्रहरीले मृतकका सहोदर भाइ करिब २०–२१ वर्षीय अमरकान्त ठाकुर र […]