५ पुस, काठमाडौं । सोमबार दिउँसोसम्म डा. शेखर कोइराला अलमलमा थिए, संसदीय दलको नेतामा महामन्त्री गगनकुमार थापालाई अघि सारौं कि आफैं प्रतिस्पर्धा गरौं ? गएको वर्ष मंसिरमा पार्टीको १४ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका शेरबहादुर देउवालाई संसदीय दलमा पनि चुनौती दिनुपर्ने चाहना र दबाव दुबै उनीमाथि थियो । प्रतिस्पर्धामा उत्रिँदा आफ्नो महामन्त्री गगनको साथ पाउने अवस्था […]