जनकपुरधाम– स्वाब संकलन कम भएपछि प्रदेश २ मा कोरोनाका सक्रिय संक्रमितको संख्यामा कमी आएको छ। कुनै समय कोरोना भाइरसको हटस्पट बनेको प्रदेश २ मा सक्रिय संक्रमितको संख्या घटेर सयमा झरेको छ। स्वास्थ्य निर्देशनालय प्रदेश २ को अनुसार भदौ २० गतेसम्ममा प्रदेशका आठ वटै जिल्लामा १ सय जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। जसमा ९१ जना […]
मकवानपुर । मकवानपुरमा आइतबार थप १ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । कुल १ सय ९७ जनाको स्वाब संकलन गरी पिसीआर र एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण गर्दा ५४ जना महिला र ८० जना पुरुषमा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिएका छन् ।उनकाअनुसार संक्रमण पुष्टि हुनेमा मकवानपुरका १ सय २८ जना रहेका छन् भने अन्य ३ जना बाहिरी जिल्लाको रहेका छन् । संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा १ सय २३ जना रहेका छन् भने भीमफेदी गाउ
मकवानपुर । मकवानपुरमा आज शुक्रबार थप १ सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कूल १ सय ७४ जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा मकवानपुरका १ सय १३ र बाहिरी जिल्लाका १ जनामा संक्रमण पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिएका छन् । संक्रमण पुष्टि हुनेमा ५३ जना महिला र ६१ जना पुरुष रहेका छन् । त्यस्तै हेटौँडा उपमहानगरपालिकामा सबैभन्दा धेरै १ सय ११ जना संक्रमित फेला परेका छन् । वडागत रुपमा हेटौँडा&n
प्रदेश २ मा स्वाब संकलनभन्दा परीक्षण निकै कम भइरहेको पाइएको छ । कोरोना संक्रमणको आशंकामा औसतमा दैनिक ५ सय जनाको स्वाब संकलन हुने यो प्रदेशमा डेढ सय नमुना मात्र परीक्षण भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशसभा बैठकको तयारीअन्तर्गत बुधबार सांसदहरूको पनि स्वाब संकलन गरिएको छ । संसद् बैठक अघि सांसदहरूलाई कोरोना भए/नभएको पहिचान गर्न बुधबार सभामुख, उप–सभामुखसहित सांसदहरू गरी कुल एक सय १४ जनाको स्वाब संकलन गरिएको हो । उनीहरूको पिसिआर परीक्षण गरिने जनाइएको छ ।
दार्चुला : दार्चुलाका विभिन्न छ ठाउँबाट चारसय ५९ शंकास्पद व्यक्तिको कोरोना जाँचका लागि नमूना स्वाब संकलन गरिएको छ।
भारत र अन्य मुलुकबाट दार्चुला आएर क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बसेका ४ सय ५९ जनाको शनिबार नमूना संकलन गरिएको हो। दार्चुलाको दुहुँमा ३८, गोकुलेश्वरमा ८३, मार्मामा १ सय ४५, नौगाडमा ४...
चीनबाट उद्दार गरि भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनासहित दुईसयजना व्यक्तिको शनिबार दोस्रो चरणमा घाँटी भित्रको नमूना (स्वाब) संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको छ ।