ठगीको आरोपमा गत असोज १८ गते पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ बिरुद्द अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालयले तामाङसहित ४३ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो। तामाङविरुद्ध ८ वर्ष कैद सजाय र बिगो बापत ५ अर्ब ५९ करोड रुपैयाँ जरिवाना मागदाबी गरिएको छ। तामाङलाई गत असोज १८ गते प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो। एउटा ऋणीको रुपमा मात्र नभई सहकारी ऐनले कसुर गरेको मानिने क्रियाकलाप गरेकाले तामाङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएको हो। उनी विरुद्द बिभिन्न ६ वटा आरोपहरु लागेका छन्। उनी विरुद्द ठगी, लिखत सम्वन्धी कसुर तथा संगठित अपराध गरेको आरोपमा मुद्दा दर्ता भएको हो । मुलुको अपराध संहिता २०७४ को दफा २५१ मा रहेको सम्पत्तिको आपराधिक उपयोग गरेको कसुरमा उनी विरुद्द दर्ता भएको हो । उनी विरुद्द निम्न ६ वटा आरोपहरुमा केन्द्रित रहेर प्रहरीले अनुसन्धान गरेको थियो । - बचतकर्ताको करौडौं बचत र त्यसबापत आउने ब्याज फिर्ता नभएको- संकलन भएको निक्षेप सहकारी ऐनको प्रतिकुल हुनेगरी आफ्नै लगानीका कम्पनीमा बिना धितो कर्जा लिएको,- लिएको कर्जाको सावाँ, ब्याज फिर्ता नभएको,- सहकारीको बचत कर्जाको रुपमा आफ्ना लगानी भएका कम्पनीमा लगेर त्यसको दुरुपयोग भएको, - सहकारीबाट कर्जा लिएर लगानी गरिएका कम्पनीबाट भएको आम्दानीको दुरुपयोग भएको, - कर्जा अपचलन र सम्पति शुद्दिकरण हुने काम भएकोयी हुन् ४३ जना प्रतिवादी प्रतिवादीहरुनाम:ठेगानाप्रतिक्षा तामाङकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १ , घर न. - नखुलेकोदानहिरा तुलाधर(कंसाकार)काठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १३ , घर न. - नखुलेकोकृष्णप्रसाद श्रेष्ठधनुषा , जनकपुर नगरपालिका वडा न. - १० , घर न. - नखुलेकोशंकर प्रसाद पाठकभक्तपुर , सूर्यविनायक नगरपालिका वडा न. - ६ , घर न. - नखुलेकोसिर्जना शाक्यकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १ , घर न. - नखुलेकोईच्छा राज तामाङकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १ , घर न. - नखुलेकोमिना गुरुङकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेकोखेमनाथ डल्लाकोटीचितवन , खैरहनी वडा न. - ६ , घर न. - नखुलेकोहरिप्रसाद लामिछानेकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १४ , घर न. - नखुलेकोसुमन नन्द बैद्यकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - ११ , घर न. - नखुलेकोकौस्तुभ केतन ढुङगानाकाठमाडौं , बुढानिलकण्ठ नगरपालिका वडा न. - ६ , घर न. - नखुलेकोअष्टरत्न तुलाधरभक्तपुर , भक्तपुर नगरपालिका वडा न. - ११ , घर न. - नखुलेकोकान्ती लक्ष्मी उपाध्यायभक्तपुर , चाँगुनारायण नगरपालिका वडा न. - ६ , घर न. - नखुलेकोप्रतिष्ठा तामाङकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १ , घर न. - नखुलेकोएलिना तुलाधरभक्तपुर , भक्तपुर नगरपालिका वडा न. - ११ , घर न. - नखुलेकोसिर्जना शाक्यकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १ , घर न. - नखुलेकोअनु लामिछाने भन्ने अन्ननपूर्ण खनालकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १४ , घर न. - नखुलेकोडा. ईन्द्रराज हुमागाईकाभ्रेपलान्चोक , ढराउनेपोखरी वडा न. - ८ , घर न. - नखुलेकोगोपाल बहादुर श्रेष्ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - ३ , घर न. - नखुलेकोसुबास कुमार श्रेष्ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेकोरन्जना महर्जनकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - १७ , घर न. - नखुलेकोसुमन श्रेष्ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेकोनारायण लाल श्रेष्ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - २७ , घर न. - नखुलेकोसंगित श्रेष्ठकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - ७ , घर न. - नखुलेकोकेशवलाल श्रेष्ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेकोप्रकाश कुमार बर्मासिन्धुली , फिक्कल गाउँपालिका वडा न. - ५ , घर न. - नखुलेकोजीवनराज बज्रचार्यकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १० , घर न. - नखुलेकोप्रविण प्रसाद प्रधानकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - ११ , घर न. - नखुलेकोडा. दुर्गा प्रसाद संग्रौलाझापा , गरामुनी वडा न. - ९ , घर न. - नखुलेकोहरिप्रसाद रिसालललितपुर , ललितपुर महानगरपालिका वडा न. - १३ , घर न. - नखुलेकोलालकाजी गुरुङकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - २४ , घर न. - नखुलेकोभगवान बहादुर सिंह (डंगोल)काठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १२ , घर न. - नखुलेकोबिजय बिक्रमञ शाहीकाठमाडौं , नागार्जुन नगरपालिका वडा न. - ३ , घर न. - नखुलेकोमुकुन्द प्रसाद न्यौपानेझापा , चन्द्रगढी वडा न. - ८ , घर न. - नखुलेकोमायोनानी महर्जनकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - ९ , घर न. - नखुलेकोजयन्द्र लाल श्रेष्ठकाठमाडौं , काठमाडौं महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेकोबुद्द राज तामाङकाठमाडौं , बुढानिलकण्ठ नगरपालिका वडा न. - ६ , घर न. - नखुलेकोप्रविण मुखियाललितपुर , ललितपुर महानगरपालिका वडा न. - ५ , घर न. - नखुलेकोरामराज मास्केसर्लाही , बागमती नगरपालिका वडा न. - २ , घर न. - नखुलेकोकेशव कुमार अमात्यललितपुर , ललितपुर महानगरपालिका वडा न. - १६ , घर न. - नखुलेकोरामकृष्ण पौडेलधादिङ , थाक्रे गाउँपालिका वडा न. - १० , घर न. - नखुलेकोनगेन्द्र विमलीझापा , अर्जुनधारा वडा न. - ९ , घर न. - नखुलेकोराकेश महर्जनकाठमाडौं , किर्तिपुर नगरपालिका वडा न. - ९ , घर न. - नखुलेको