चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि

काठमाडौं – म्यानचेस्टर सिटीले एएफए कपको उपाधिमा जितेको छ । फाइनलमा सिटीले चेल्सीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । वेम्बली मैदानमा भएको रोमाञ्चक खेलमा सिटीका लागि निर्णायक गोल एन्तोइन सेमेनियोले गरेका थिए । खेलको पहिलो हाफमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भए पनि गोल हुन सकेको थिएन । दोस्रो हाफमा एर्लिङ हालान्डको लो […]