दोहा– कतारको राजधानी दोहास्थित नेपाली राजदूतावासले मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमपछि कतारमा रहेका नेपाली नागरिकलाई साउदी अरब हुँदै स्वदेश फर्किँदा पर्यटक भिसा लिन आग्रह गरेको छ । भिसा प्राप्त गर्न दोहामा रहेको तशीर साउदी भिसा सेवा केन्द्र मार्फत अग्रिम अपोइन्टमेन्ट बुक गरेर आवेदन दिनुपर्ने दूतावासले जनाएको छ। उक्त सेवा केन्द्र एजदान मल अल घराफामा रहेको दूतावासले जनाएको छ […]