अर्जेन्टिनामा विषाक्त कोकिन सेवन गर्दा १६ जनाको मृत्यु

एजेन्सी, २० माघ। अर्जेन्टिनामा विषाक्त कोकिन सेवन गर्दा कम्तिमा १६ जनाको मृत्यु भएको छ । अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा विषाक्त पदार्थ मिसाईएको लागु औषध कोकिन सेवन गर्दा १६ जनाको मृत्यु भएको हो । अन्य ५० जनाभन्दा बढी गम्भिर बिरामी परेका छन् । प्रहरीका अनुसार लागु औषध तस्कर वा कारोबारीहरुले कोकिनमा बढी नाफा लिने उद्देश्यले अन्य […]