यी हुन् कांग्रेसले जितेका २५ स्थानीय तह (सूचीसहित)

काटमाडौं- स्थानीय तह निर्वाचनअन्तर्गत सोमबार बिहान ६ बजेसम्म नेपाली कांग्रेस २५ वटा स्थानीय तहमा विजयी भएको छ। मनाङको नार्पाभूमिदेखि खाता खोलेको कांग्रेसले जितलाई निरन्तरता दिँदै पछिल्लो समय दैलेखको भैरवी गाउँपालिकामा विजयी भएको छ। कांग्रेस विजयी भएका स्थानीय तहमा एमालेसँग चर्को प्रतिस्पर्धा भएको छ। कांग्रेस विजयी भएका पालिका मनाङको नार्पाभूमि मुस्ताङको घरपझोङ मनाङको नासों गुल्मीको गुल्मीदरबार […]

सम्बन्धित सामग्री

कांग्रेसले गर्‍यो स्थानीय तह निर्वाचनको समीक्षा प्रतिवेदन पारित

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन केन्द्रिय परिचालन समितिले स्थानीय तह निर्वाचन – २०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह निर्वाचन – २०७९ को समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो । बैठकमा पार्टीका केन्द्रिय सदस्यहरु तथा समितिका सदस्यहरुले प्रतिवेदनका […]

कांग्रेसले ल्यायो स्थानीय तह निर्वाचनको घोषणापत्र (पूर्ण पाठ)

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको  छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले ‘नेपाली कांग्रेसको संकल्प’ सार्वजनिक गरेका छन् । हेर्नुहोस् घोषणापत्रको पूर्णपाठ

कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ । लोकतन्त्रक दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने भएको हो । महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्यान्ह घोषणापत्र सार्वजनिक गरिने केन्द्रीय सदस्य बहादुरसिंह लामाले जानकारी दिनुभयो । […]

कांग्रेसद्वारा स्थानीय तह निर्वाचन परिचालन उपसमिति गठन

काठमाडौं, बैशाख ९ । सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन उपसमिति गठन गरेको छ।कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न उपसमिति गठन गरेको हो। पार्टीका केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डेलाई भ्रातृ सङ्घ समन्वय एवं परिचालन उपसमितिको संयोजक, मीनबहादुर […]

कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्रको मस्यौदा परिमार्जनसहित पारित

सत्तारुढ कांग्रेसले पार्टीको स्थानीय तह निर्वाचनको घोषणापत्रको मस्यौदा परिमार्जनसहित पारित गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बुधबार अपरान्ह बसेको बैठकले केन्द्रीय सदस्यहरुको सुझावलाई समेत समावेश गरेर घोषणा पत्रको मस्यौदालाई पारित...

स्थानीय तह निर्वाचनः घोषणापत्र बनाउँदै दलहरू

काठमाडौं, चैत २४। ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरू चुनावी प्रचारप्रसारको तयारीमा छन् । दलहरू हाल चुनावी नारा बनाउनेदेखि घोषणापत्र तयार गर्नेसम्मको काममा व्यस्त छन् । सत्ताको नेतृत्व सम्हालेको प्रमुख दल नेपाली कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नारा तय गर्दै गत २९ फागुनबाट नै स्थानीय तह निर्वाचनका लागि गाउँ पसेको छ भने कांग्रेसले […]

कांग्रेसले अझै किन बोक्ने गठबन्धनलाई ?

कांग्रेसले अझै ‘गठबन्धन’लाई बोकेर हिँड्नु कांग्रेस र देश दुवैका लागि कत्ति पनि हितकर हुँदैन स्थानीय तह निर्वाचनका लागि कांग्रेसले पनि चुनावलक्षित पाइला अघि बढाइसकेको छ । तर, मुकाममा पुग्ने पाइला के–कसरी अघि...

कांग्रेसले सार्वजनिक गर्‍यो स्थानीय तह निर्वाचन अभियानको योजना (पूर्णपाठ)

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन कार्ययोजना सार्वजनिक गरेको छ। कांग्रेसले बुधबार पत्रकार सम्मेलन गरेर निर्वाचन अभियानबारे जानकारी गराएको हो। अभियान अन्तर्गत कांग्रेसले फागुन २९ देखि चैत्र २९ सम्म एक महिना `घर-घर...

स्थानीय तह निर्वाचन : गाउँ पसे दलहरु

काठमाडौं । दाङका १० स्थानीय तह मध्य गत स्थानीय तहको निर्वाचनमा ३ गाउँपालिकामा मात्रै जीत हात पारेको नेपाली कांग्रेसले दुई उपमहानगर र एक नगरपालिकाको नेतृत्व गुमायो। अन्य तीन गाउँपालिकामा पनि हार बेहोर्यो। कांग्रेसले त्यो बेला जिल्लामा आफ्नो बिरासत् गुमेको महसुस गर्‍यो। कारणस् पछिल्लो संविधानसभा निर्वाचनमा जिल्लाको बहुमत एकलौटी कांग्रेसको पक्षमा देखिएको थियो। आसन्न स्थानीय तहको […]