नेपाल उद्योग परिसङ्घको नवनिर्वाचित पदाधिकारीले प्रधानमन्त्री शरबहादुर देउवासँग भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री देउवाले परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । प्रधानमन्त्री देउवाले परिसङ्घका धारणालाई सकारात्मकरूपमा लिँदै निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने बताए ।
भेटमा परिसङ्घका अध्यक्ष अग्रवालले जनजीवन सामान्य बनाउन र अर्थतन्त्रमा गतिशीलता दिन सबैलाई खोपको व्यवस्था हुनुपर्नेमा जोड दिए ।
कोभिड–...