धनकुटामा वढाङ्मेट र पापानीको रौनक

धनकुटामा स्थानीय बाजागाजा, गीतले झकिझकाउ भएको छ । धनकुटा नगरपालिकामा मात्रै बसोबास रहेको आठपहरिया समुदायको प्रमुख चाड वाडाङ्मेट (मङ्सिरे चाड) मनाउन व्यस्त रहँदा सहिद भूमिमा भने पापानीको रौनक छ ।

सम्बन्धित सामग्री

धनकुटामा वाडाङ्मी र पापनीको रौनक

धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष गरेर जिल्लाका चार स्थानीय तहमा रहेका राई समुदायले चार दिनदेखि १५ दिनसम्मका लागि यो पर्व मनाइरहेका छन् ।

धनकुटामा वाडाङमी र पापनीको रौनक

धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ। विशेष गरेर जिल्लाका चार स्थानीय तहमा रहेका राई समुदायले चार दिनदेखि १५ दिनसम्मका लागि यो पर्व मनाइरहेका छन्।...

धनकुटामा तिहारको रौनक

धनकुटा । तिहार सुरु भएसँगै धनकुटाका ग्रामीण र शहरी क्षेत्रमा रहेका साप्ताहिक र पाक्षिक बजारमा सर्वसाधारणको चहल पहल बढेको छ । तिहार सुरु भएसँगै धनकुटा सदरमुकाम सहित जिल्लाका ग्रामीण क्षेत्रमा रहेका बजारहरुमा तिहारका लागि चाहिने सामग्री किन्नेको भिड लागेको छ । तिहारको समयमा गाउँगाउँका बजारमा बिक्रि गर्ने व्यापारीहरु पुगेसँगै ग्रामीण अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेका यस्ता […]

धनकुटामा पनि घट्यो होलीको रौनक

धनकुटा : कोरोना भाइरसको संक्रमण हुने डरका कारण यसपटक होलीको रौनक धनकुटामा पनि घटेको छ। भिडभाडमा होली खेल्दा कोरोनाको संक्रमण हुन सक्ने भन्दै विभिन्‍न जिल्लाका प्रशासन कार्यालयहरूले सावधानी अपनाउन आग्रह गरेका थिए।  त्‍यसै कारणले गर्दा पनि अरू जिल्लाहरू जस्तै धनकुटामा पनि होलीको रौनक घटेको...