काठमाडौं, २९ साउन । घुम्दै फिर्दै रुम्जाटार भनेजस्तो भएको छ डा. बाबुराम भट्टराईलाई । उनी माओवादीमा १० वर्षे जनयुद्धको नेतृत्वकर्तामध्येको एक भएर सोही पार्टीबाट प्रधानमन्त्री पनि बनेका थिए । पछि माओवादी छाडे । कम्युनिस्ट सिद्धान्त नै त्यागे । राजनीतिले उनलाई यस्तो मोडमा ल्याइदिएको छ कि फेरि माओवादी नै बन्नुपर्ने वाध्यता आइपरेको छ । बाबुराम माओवादीसँग […]