नक्कली परीक्षार्थी राखेर एसईई परीक्षा दिने मेयरविरुद्ध पक्राउ पूर्जी जारी

एसईई परीक्षामा आफ्नो ठाउँमा नक्कली परीक्षार्थी राखेका रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।