संसदमा गगनः करका दर चलाउँदा पारदर्शी हुनुपर्छ, कसैलाई पोस्ने गरी चलाए अर्थतन्त्र थला पर्छ
काठमाडौं। कांग्रेस सांसद गगनकुमार थापाले अर्थतन्त्र संकटमा फस्न थालेको बताएका छन्। प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै उनले अर्थतन्त्रमा आन्तरिक र बाह्य जोखिम