केडिया अर्गनाइजेशनका अध्यक्ष स्व.हिरालाल केडियाका परिवारप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री देउवा केडिया निवासमा पुगी स्व.केडियाको तस्वीरमा पुष्पाञ्जलि अर्पण गर्नुका साथै स्व. केडियाकी पत्नी परमेश्वरी देवी तथा उनका छोराहरूसमेत समस्त केडिया परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका हुन् ।प्रधानमन्त्रीका साथ संघीय खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरी, मधेश प्रदेशका ऊर्जा विकास तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा, पूर्व