‘बजेट रोक्न माधव–झलनाथ पक्षका सांसदले विपक्षी दललाई समर्थन गर्न सक्ने डर छ । हिजो अविश्वासको प्रस्ताव ल्याउनेदेखि हरेक विषयमा मुख्यमन्त्रीमाथि असहयोग हुँदै आएकाले नीति तथा कार्यक्रम र बजेट पास गर्ने कुरामा पनि सहयोग हुनेमा शंका छ ,’ पौडेलनिकट एक सांसदले भने ।