पीएसजीको लगातार आठौं जित

लिग अन्तर्गत शनिबार राति भएको खेलमा पीएसजीले मोन्टपिलरलाई २–० ले पराजित गर्दै लगातार आठौं जित निकालेको हो ।

सम्बन्धित सामग्री

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […] The post राजस्थानको लगातार दोस्रो जित first appeared on हाम्रो खेलकुद.

जापानको लगातार दोस्रो जित

डुनेडिन – एसियाली राष्ट्र जापानले फिफा महिला विश्वकप फुटबलमा लगातार दोस्रो जित दर्ता गरेको छ । जापानले कोस्टा रिकालाई २–० ले पराजित गर्दै समूह ‘सी’ मा लागतार दोस्रो जित दर्ता गरेको हो । जापानले पहिलो खेलमा जाम्वियामाथि ५–० को फराकिलो जित निकालेको थियो । डुनेडिन स्टेडियम न्युजिलल्यान्डमा बुधबार भएको खेलमा जापानको जितमा हिकारु नाओमोटो र […] The post जापानको लगातार दोस्रो जित first appeared on Hamro Khelkud.

नेपालकाे लगातार तेस्रो जित

भुटानमाथि नेपालको यो लगातार दोस्रो जित हो। पहिलो खेलमा नेपालले भुटानलाई ७–० गोलले हराएको थियो।

पुलिसको लगातार दोस्रो जित

नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार ललित राजवंशी चम्किएपछि पुलिसले प्रदेश १ लाई सात विकेटले पराजित गर्दै लगातार दोस्रो...

आर्सनलको लगातार चौथो जित

एजेन्सी – उच्च प्रदर्शनलाई निरन्तरता दिइरहेको लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार चौथो जित निकालेको छ । फुलहमसँग पछि परेको स्थिति उल्ट्याएर आर्सनलले २–१ को जित निकाल्दै लगातार चौथो जित आत्मसात गरेको हो । घरेलु मैदान इमिरेट्स स्टेडियममा शनिबार राति भएको खेलमा आर्सनलको जितमा कप्तान मार्टिन ओडेगार्ड र गाब्रियलले गोल गरे । फुलहमका एलेक्सान्डर […]

नेपालको लगातार दोस्रो जित

काठमाडौं, साउन १२ । नेपालले साफ यू–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । श्रीलंकालाई ३–० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेपछि नेपाल फाइनलनजिक पनि पुगेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा बुधबार भएको खेलमा नेपालको लगातार दोस्रो जितमा कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । खेलको सुरुवातदेखि नै […]

नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले साफ यू–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । श्रीलंकालाई ३–० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेपछि नेपाल फाइनलनजिक पनि पुगेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा बुधबार भएको खेलमा नेपालको लगातार दोस्रो जितमा कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । खेलको सुरुवातदेखि नै बल पोसेसन […] The post नेपालको लगातार दोस्रो जित appeared first on राजधानी राष्ट्रिय दैनिक.

गुजरातको लगातार दोस्रो जित

एजेन्सी – हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लगातार दोस्रो जित हात पारेको छ । गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको हो । १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । दिल्लीका विकेटकिपर […]

टि२० विश्वकपमा पाकिस्तानको लगातार तेस्रो जित

एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२१ मा लगातार तेस्रो जित हात पारेको छ । सुपर १२ को समूह २ मा रहेको पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको हो । लगातार तेस्रो जितसँगै पाकिस्तानको शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने लगभग पक्कापक्कि भएको छ । जितको लागि १ सय ४८ रनको विजयी […]

एट्लेटिकोको लगातार दोस्रो जित

एजेन्सी – साविकको विजेता एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा एट्लेटिकोले इल्चेलाई १–० ले पराजित गर्दै नयाँ सिजनमा लगातार दोस्रो जित निकालेको हो । एट्लेटिकोले पहिलो खेलमा सेल्टा डि भिगोलाई पराजित गरेको थियो । एट्लेटिकोको जितमा एन्जल कोरेआले पहिलो हाफमा गरेको गोल नै निर्णायक […]