Use App
Read now
(current)
Download
कान्तिपुर
बैशाख २०७८
प्रारम्भिक बालविकास शिक्षिका र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार पुग्यो
सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले उक्त कुरा बजेट वक्तव्यमार्फत जानरकी दिएका हुन् ।
पूर्ण विवरण