यमनको उत्तरी प्रान्तमा भएका छुट्टाछुट्टै दुर्घटनामा चट्याङ लागेर चारजनाको मृत्यु भएको छ । अन्य चारजना घाइते भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
दुर्घटनाहरू शनिबार साँझ होदेइदाह, रायमाह र अल–बायदा प्रान्तहरूमा...
काठमाडौँ,२ कार्तिक । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्र्याक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष […]
ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्रयाक्टर दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । ५५५६ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेर मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१...
काठमाडौं : छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार ललितपुर‚ रौतहट‚ रुपन्देही र बाग्लुङमा एक एक जनाको मृत्यु भएको हो।प्रहरीका अनुसार बिहीवार साँझ ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित नमस्ते पेट्रोल पम्पअगाडि सडकमा नम्बर नखुलेको स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो। मृत्यु हुने रौतहटको चपुरकफ ६ वर्षीया अनुस्का जैसवाल रहेको प्रहरीले जनाएको छ।ठक्करबाट गम्भीर घाइते भएकी उनको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दि
काठमाडौं : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। तनहुँको ब्यास नगरपालिका १ तालघरेमा आज बिहानै पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। भ्यान चालक नामथर नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो। यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका ४ मा गएराति मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। धुलावारी घर भई हाल इटहरी बस्ने २२ वर्षीय रोशन विश्वकर्माको मृत्यु भएको हो। विश्वकर्माले चलाएको मे १ प ५५९०
तुलसीपुरबाट कपुरकोट जाँदै गरेको यात्रुवाहक जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । आइतबार अपराह्न ४ बजे तुलसीपुर–३ शिरखोलानजिकै रा.१ज ४३८ नम्बरको जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो । अन्य १६...
बैतडीमा सोमबार साँझ जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।
पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन...
नवलपरासी : पूर्व पश्चिम राजमार्गको बर्दघाटको खुसार्नी खोला नजिकै भएको बस दुर्घटनामा चारजनाको मृत्यु र ४९ जना घाइते भएका छन्। घाइते ४२ जनाको चिसापानी अस्पताल र पाँचजनाको संजीवनी हेल्थ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। काठमाडौंबाट रुकुमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बुधबार बिहान करिब ६ बजे दुर्घटना भएको हो। बस चालकले ब्रेक फेल भई दुर्घटना भएको प्रहरीलाई जानकारी गराएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु लामाले
नवलपरासी : पूर्व–पश्चिम राजमार्गको बर्दघाट–दाउन्ने सडकखण्डमा बस दुर्घटनामा चारजनाको मृत्यु भएको छ। दुर्घटनामा परी घाइते भएकाहरुलाई उद्धार गरिएका घाइतेलाई चिसापानी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेले जानकारी दिए। काठमाण्डौबाट रुकुम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट खुर्सानी खोला नजिकै दुर्घटनामा परेको हो। उद्धार कार्य चलिरहेकाले बिस्तृत विवरण आउने बाँकी रहेको प्रहरी निरीक्षक वाग्लेले बताए।