दुई देशबीचको खुला सीमा संसारका बिरलै छिमेकीबीच हुने अभ्यास हो। एकअर्का देशका नागरिकले सहजै छिमेकमा यात्रा गर्न पाउँछन्। दुई देशका नागरिकबीचको सम्बन्ध अनुपम छ। भाषा, संस्कृति, संस्कार, धर्म आदि जस्ता अनेकन मानवीय पक्षसँग दुई मुलुकका नागरिक अभिन्नरूपमा जोडि...