अबकाे २० वर्षपछि पनि निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन सकिंदैन: कुलमान घिसिङ

उनले विद्युत प्राधिकरणले ट्रान्समिसन प्रशारण लाइनको जोखिम र शुल्क तिर्ने र २० वर्षपछि निजी क्षेत्रलाई व्यापार गर्न दिने कुरा हुन नसक्ने स्पष्ट पारे।