पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन जिल्लाका सबै राजनीतिक दलको आग्रह

ताप्लेजुङ- पूर्वी नेपालको ताप्लेजुङको पाथिभरा (मुकुलुङ) मा केवलकार निर्माणको काम तत्काल अघि बढाउन सबै राजनीतिक दलहरुले आग्रह गरेका छन्। जिल्ला प्रशासन कार्यलय, ताप्लेजुङको आह्वानमा जिल्लामा बसेको संसदमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरुको बैठकले केवलकार निर्माण सम्बन्धी आ–आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै केवलकार निर्माणको कामलाई सहजीकरण गर्दै अधि बढ्ने निर्णय गरेका हुन्। केवलकार कम्पनीले केवलकारको निर्माण […]