कार्यक्रम रजतपटमा दिएको अभिव्यक्तिको व्यापक आलोचना भएपछि टेलिभिजन प्रस्तोता प्रकाश सुवेदीले सोमबार माफी मागे। आफूले कार्यक्रममा 'दाह्रा' शब्दको प्रयोग गर्न नहुने भन्दै गल्ती भएको भन्दै उनले क्षमायाचना गरेका थिए।
तर, 'दाह्रा' शब्दको प्रयोग गरेकाले मात्रै माफी मागेको भन्दै सुवेदीले 'घमन्ड र दम्भसहित राष्ट्रिय टेलिभिजनमा सम्पूर्ण कलाकारको अपमान गरेको' नायिका पूजा