दाईजो नल्याएको भन्दै श्रीमानसहित परिवारका सदस्य मिलेर छोरीको हत्या गरिएको पीडित परिवारको दाबी, अस्पतालले पनि गलत पोष्टमार्टम रिपोर्ट बनाएको आरोप (भिडिओसहित)

काठमाडौं, ८ असार । दाईजो नल्याएको निहुँमा जनकपुर उपमहानगरपालिका–८ थापाचोककी २२ वर्षीया आरती साहको हत्या भएको परिवारको आरोप छ । उनको श्रीमानसहित परिवारका सदस्यहरु मिलेर आरतीको हत्या भएको माईती पक्षको आरोप छ । वि.सं. २०७८ असार ३० गते नगराईन नगरपालिका वडा नं.–८ की आरतीको जनकपुर उपमहानगरका मोतिबाबु साहसँग विवाह भएको थियो । विवाह भएको समयदेखि […]