फौजी किराले मकै नष्ट

सुनसरीमा फौजी किराले मकै सखाप बनाउन थालेपछि यसवर्ष पनि किसान चिन्तित भएका छन् । गोड्ने भएका मकैमा फौजी किराले आक्रमण गरेपछि बाली उत्पादनमा ह्रास हुने चिन्ता बढेको छ ।कोरोनाको संक्रमण जारी रहेका बेला सुनसरीका केही ठाउँमा देखा परेको र फौजी किरा नियन्त्रणका लागि स्थानीय निकायका प्राविधिकहरुसँग छलफल भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख नुनुलाल उरावले बताए […]

सम्बन्धित सामग्री

सप्तरीमा देखियो फौजी किरा

काठमाडौं । सप्तरीको सप्तकोसी नगरपालिकामा हुर्किंदै गरेको मकै बालीमा फौजी किराको प्रकोप देखिएको छ । जिल्लाको उत्तर–पूर्वमा अवस्थित उक्त नगरपालिका क्षेत्रमा भर्खरै हुर्कंदै गरेका मकैका पात र बिरुवामा फौजी किराले नष्ट गर्न थालेपछि कृषकहरु चिन्तित बनेका छन् । उनीहरुका अनुसार दुई हप्ताहदेखि मकैका बोट तथा बिरुवाको पातमा फौजी किराले नष्ट गर्न थालेको हो । उक्त […]