बेलायती राजाका भाइ एन्ड्रयु पक्राउ

लण्डन। बेलायतका राजा चार्ल्सका भाइ एन्ड्रयु माउन्टबेटन विन्डसर पक्राउ परेका छन् । सार्वजनिक पदको दुरूपयोगको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय समयअनुसार बिहीबार बिहान नारफाकस्थित सेन्ड्रिघम एस्टेटबाट पक्राउ गरिएको हो । यसअघि प्रहरीले पूर्व राजकुमार एन्ड्रयुले यौन दुराचारी जेफ्री एपस्टिनसँग गोप्य सूचना उपलब्ध गराएको विषयमा अनुसन्धान भइरहेको जनाएको थियो । एन्ड्रयुले कुनै पनि […]