काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा अफगानिस्तानले क्यानडालाई पराजित गरेको छ । चेन्नईको एमएचिदम्बरम रंगशालामा सम्पन्न खेलमा अफगानिस्तानले क्यानडालाई ८३ रनले पराजित गरेको हो । २०१ रनको लक्ष्यासहित जवाफी ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो । उसका लागि हर्ष ठाकरले सर्वाधिक ३० रनको […]