‘लालिमा’ को नयाँ पोस्टरले फिल्मबारे के दर्शाउँछ ?

काठमाडौं । फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’ को दोस्रो अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्माताले शीर्ष अभिनेत्री रोशनी कार्कीलाई फिचर्ड गर्दै शुक्रबार पोस्टर सार्वजनिक गरेको हो । यसअघि सार्वजनिक गरिएको पहिलो झलकले फिल्मप्रति …