एआई र भारतीय मिडिया क्षेत्रको विश्वव्यापी फड्को

९ फागुन, काठमाडौं । जियोस्टार इन्डियाका उपाध्यक्ष उदय शंकरले आर्टिफिसियल इन्टेलिजेन्सलाई भारतीय मिडिया र मनोरन्जन उद्योगका लागि एउटा ‘ऐतिहासिक मोड’ को रूपमा व्याख्या गरेका छन्। उनका अनुसार, एआईले भारतको ३० अर्ब डलरको यस उद्योगलाई विश्वव्यापी शक्ति …