धाप ड्यामको मुन्तिर झनै ठूलो जलाशय निर्माणको तयारी तीव्र
वर्षाको पानी संकलन गर्न बनाइएको धाप ड्यामको भन्दा झन्डै १० गुणा ठूलो जलाशय रहने नागमती ड्याम निर्माण गरेपछि बागमती नदी सफाइका साथै आपत पर्दा काठमाडौँ उपत्यकावासीलाई पिउने पानीको समेत नयाँ विकल्प तयार हुने अधिकारीहरूको विश्वास छ।